Media Coverage

नेपालमा पहिलो पटक दा मिलानोले नष्ट गर्‍यो ‘ड्यामेज’ सामान, उच्चस्तरीय सामान दिने दाबी

नेपालमा पहिलो पटक उच्च स्तरीय ब्राण्ड दा मिलानो इटालियाले आफ्नो बिग्रेको सामानहरू पूर्ण रूपमा नष्ट गरेको छ ।

विश्वमा चर्चित ब्राण्डहरूमध्ये एक द मिलानोले नेपालमा पहिलो पटक आफ्नो स्टोरमा रहेको बिग्रिएको सामान नष्ट गरेको हो । 

https://www.lokaantar.com/story/195860/2022/9/6/market/da-milano


फर्मल र क्याजुअल फेसनका लागि ‘लुइस फिलिप’

ललितपुरको लबिम मलमा फेसन ब्राण्ड ‘लुइस फिलिप’ सञ्चालनमा आएको ४ वर्ष भइसकेको छ।

इन्डियन प्रिमियम ब्राण्ड लुइस फिलिपमा पुरूषहरूका लागि मात्र कपडा पाइन्छ।

https://www.setopati.com/kinmel/jewellery/263796

आइटलियन लेदरबाट बनेका जुत्ता, काठमाडौंमा दा मिलानो इटालिया ब्राण्डका सामान : कति छ मूल्य ?

१३ फागुन, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्यापिटल मलको पहिलो तलामा रहेको दा मिलानो इटालिया एउटा इटालियन फेसन ब्राण्ड हो ।

https://www.onlinekhabar.com/2022/02/1085307





‘सुरक्षाको कुनै चिन्ता नलिई दामिलानो इटालियामा आउँदा हुन्छ’ 
सरकारले असार २ दुई गतेबाट केही लकडाउन खुकुलो बनाएसँगै तपाईहरुले पनि धमाधम पसल खोल्नु भएको छ । सुरक्षाको प्रबन्ध कसरी मिलाइएको छ ?
https://www.capitalnepal.com/news/69546


उच्च सुरक्षा अपनाउँदै खुल्यो लुइस फिलिपको स्टोर
कोभिड १९ का कारण ३ महिनादेखि बन्द भएको ललितपुरस्थित लुइस फिलिपको स्टोर उच्च सतर्कता अपनाउँदै संचालनमा आएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै लुइस फिलिपको नेपालका लागि आधिकारिक विक्रेता आरपी ग्रुपले उच्च सुरक्षा अपनाउँदै स्टोर संचालनमा ल्याएको हो।
https://www.setopati.com/kinmel/business/209948