Media Coverage

‘सुरक्षाको कुनै चिन्ता नलिई दामिलानो इटालियामा आउँदा हुन्छ’ 
सरकारले असार २ दुई गतेबाट केही लकडाउन खुकुलो बनाएसँगै तपाईहरुले पनि धमाधम पसल खोल्नु भएको छ । सुरक्षाको प्रबन्ध कसरी मिलाइएको छ ?
https://www.capitalnepal.com/news/69546


उच्च सुरक्षा अपनाउँदै खुल्यो लुइस फिलिपको स्टोर
कोभिड १९ का कारण ३ महिनादेखि बन्द भएको ललितपुरस्थित लुइस फिलिपको स्टोर उच्च सतर्कता अपनाउँदै संचालनमा आएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै लुइस फिलिपको नेपालका लागि आधिकारिक विक्रेता आरपी ग्रुपले उच्च सुरक्षा अपनाउँदै स्टोर संचालनमा ल्याएको हो।
https://www.setopati.com/kinmel/business/209948